संशोधित राष्ट्रिय भवन संहिता NBC 105:2020 मा छलफल
Powered by
riri one
मिति २०७९।१०।१८ गतेका दिन Tribhuvan University, Institute of Engineering , Pulchowk Campus, Department of Civil Engineering अन्तर्गत रहेको Research Training Unit र शहरी विकास मन्त्रालय, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र वीच भवन, आवास तथा शहरी विकाससँग सम्बन्धित अध्ययन अनुसन्धान, तालिमको लागि MOU कार्य ।