प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व एकादशी - ११

यस केन्द्रमा कार्यरत सब-ईन्जिनियर श्री शिला भण्डारीज्यूले लोक सेवा आयोगको विज्ञापन नं. १७२५८/०८०/०८१ खुला प्रतियोगिताबाट छनौट भई शहरी विकास मन्त्रालयको मिति २०८१।०५।०७ को (सचिवस्तरीय) निर्णयानुसार नेपाल इन्जिनियरिङ्ग सेवा, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीको ईन्जिनियर पदमा स्थायी नियुक्ति हुनुभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा हुनुभएको।

विदाई कार्यक्रम