Stonecrete सम्बन्धी Manual अध्ययन गरी सो लाई समयानुकुल रुपमा अद्यावधिक गरी Masonry Unit को रुपमा प्रयोग गर्ने अध्ययन कार्यक्रम

Government of Nepal

विभागबाट यस पूर्व अध्ययन गरीएको Stonecrete सम्बन्धी Manual अध्ययन गरी सो लाई समयानुकुल रुपमा अद्यावधिक गरी Masonry Unit को रुपमा प्रयोग गर्न सकिने सम्बन्धी अध्ययन कार्यक्रम ।