४३ नवप्रवेशी इन्जिनियरलाई ३० कार्यदिने सेवा प्रवेश तालिम

Government of Nepal

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल,ललितपुरसंगको समन्वय तथा सहकार्यमा नेपाल ईन्जिनियरिङ्ग सेवा अन्तर्गतका विभिन्न समूह/उपसमूहका (सिभिल समूह/ विल्डिङ्ग एण्ड आ. उपसमूह-११ जना, हाईवे उपसमूह- ८ जना, मेकानिकल ईन्जिनियर/ -२ जना, सिभिल/हाईड्रोलोजी-२ जना, सिभिल/स्यानिटिरी-११ जना,सिभिल/जनरल - ७ जना र सिभिल/जियोलोजी - २ जना गरी जम्मा ४३ जना) नवनियुक्त रा.प.तृतीय श्रेणी, ईन्जिनियर पदका कर्मचारीहरुलाई मिति २०८३।०४।२५ देखी २०८३।०६।०८ सम्म ३० कार्यदिन सेवा प्रवेश तालिम सञ्चालन भई सम्पन्न भयो।